IME Life New

सुनको मुल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६०० रुपैयाँले घटेको छ ।

आज शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ, तेजावी ९० हजार ४०० रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज शुक्रबार चाँदी तोलाको ५ रुपैयाँले बढेको हो ।

Esewa
Crest

हिजो छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS