IME Life New

सुनको मुल्य घट्यो, प्रति तोला ७५ हजार ५०० रुपैयाँमा कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहीबार सुनको भाउ घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन भने प्रतितोला ७५ हजार २०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च ७६ हजार ५०० रुपैयाँ पुगेको थियो ।

Esewa
Crest

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS