IME Life New

सुनको भाउ ८ सय रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ बढेको छ। आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार निधारण गरिएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय रुपैयाँमा निधारण गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS