IME Life New

सुनको भाउ स्थीर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज फागुन १९ गते सोमबार सुनको भाउ स्थीर रहेको छ । आइतबार घटेको सुनको भाउ आज भने स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७८ हजार रुपैयाँ नै कायम भएको छ ।

त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७७ हजार ७०० रुपैयाँ तोकिएको छ । चाँदीको भाउ प्रतितोला ८६० रुपैयाँमा छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS