IME Life New

सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बिहिबार तोलाको ९१ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज स्थिर रहेको छ । ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजाबी सुन पनि यथावत रहेर ९१ हजार १ सय रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर १३ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS