IME Life New

सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार २५५ रुपैयाँ निधारण गरिएको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा निर्धारण गरिएको मंहासघले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS