IME Life New

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधवार स्थिर रहेको सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बुधवार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य घटेको छ । बुधवार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २३० रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS