IME Life New

सुनको भाउ घट्यो, प्रति तोला ७० हजार २०० रुपैयाँमा कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेर ७० हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला ६०० सय रुपैयाँ नै घटेर ६९ हजार ९०० रुपैयाँमा आइपुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

Esewa
Crest

चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको ८४५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS