IME Life New

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । पुस अघि लगातार बढीरहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको भाउ तोलामा ९४ हजार ९ सय रुपैयाँ, तेजावी ९४ हजार ४ सय रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदी प्रतीतोला १ हजार ३ सय १५ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

सोमबार छापावाला सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ, तेजावी ९४ हजार ७ सय रुपैयाँ र चाँदी १ हजार ३ सय २० रुपैयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS