IME Life New

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ निधारण गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भैरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS