IME Life New

सुनको भाउमा सामान्य गिरावट, चाँदीको भने स्थिर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पाचौँ दिन आज सुनको भाउ घटेको छ । हिजो बुधबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ २ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS