IME Life New

सिद्धार्थ इन्स्योरेन्सको बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग बाणिज्य संघ, चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम २०७९ भाद्र १७ गतेसंघको सभाहलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले गरेका थिए भने सोहि कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक नवराज पराजुली एवं प्रबन्धक माधव रेग्मीले निर्जीवन बीमाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

Esewa
Crest

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS