IME Life New

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद आज बाट खुल्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ३५ प्रतिशत हकप्रद शेयर आज आइतबारबाट बिक्री खुला गरेको छ। हकप्रद भर्ने समय असार १७ गते देखि श्रावण २० गते सम्म तोकिएको छ।

सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९ सय ७३ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो।हकप्रद प्रयोजनका लागि जेठ १ गते बुक क्लोज मिति तय गरिएको थियो। असर ३१ गते सम्म कायम शेयर धनीले हकप्रद शेयर भर्न पाउने छन्।

Esewa
Crest

हकप्रद शेयर पश्चात् कम्पनीको पुँजी ८६ करोड ५९ लाख पुग्ने छ।निर्जीबन बीमा कम्पनीले १ अर्ब पुँजी पुर्‍याउने पर्नेमा हकप्रद पश्चात् पनि कम्पनीको पुँजी अझै १५ प्रतिशतले वृद्धि गर्नु पर्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS