IME Life New

सामाजिक रुपमा उत्तरदायी सलिको, निर्माणाधिन चिकित्सालयका लागि गर्यो ५ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “विश्वासको सम्बन्ध, एकताको प्रतीक” आदर्श बोकेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले समाजिक उत्तरदायित्व अन्तर्गत कास्की जिल्लाको पोखरा महा नगरपालिका १ मा निर्माणाधिन बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले सहयोग स्वरुप पाँच लाख उपलब्ध गराएको हो ।

सलिकोले सामाजिक कार्यको लागि यती ठूलो धनरासी सहयोग गरेबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक बिकासमा टेवा पु-याउन लागि परेको छ । व्यवसायिक समाजिक उत्तरदायित्वमा सचेत सलिकोले यस अघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पु-याएको कार्य आफैमा सरहानिय देखिन्छ ।
 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS