IME Life New

सानिमा जिआईसी इन्स्योरेन्सको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले रसुवा जिल्लाको स्याफ्रुबेसीमा नयाँ शाखा विस्तार गरेको छ । यससँगै कम्पनीको शाखा कार्यालयको संख्या ५५ पुगेको छ। यस शाखामार्फत कम्पनीले दिँदै आइरहेको सम्पूर्ण निर्जीवन बीमा सेवा उपलब्ध हुने जनाएको छ।

यसका साथै कम्पनीले नयाँ शाखा कार्यालय सञ्चालनका अवसरमा स्याफ्रुबेसीमा बीमा सचेतना कार्यक्रमसमेत गरेको थियो। कम्पनीले सो क्षेत्रका स्थानीय सर्वसाधारणलाई निर्जीवन बीमाको बारेमा जानकारी दिएको थियो। कम्पनीले शाखा कार्यालय विस्तारसँगै निर्जीवन बीमा व्यवसायमा समेत विस्तार गर्दै आइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS