IME Life New

सानिमा जनरल र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा जनरल इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र इन्स्योरेन्सको तर्फ बाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता भए पश्चात माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयहरू बाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS