IME Life New

सानिमा जनरल इन्स्योरेन्सको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत, असोजभित्रै आईपिओ आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाएको छ ।बोर्डले उक्त कम्पनीलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रि गर्ने अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी पूँजिको ३० प्रतिशत आईपीओ विक्री गर्न असार १४ गते बोर्डमा निवेदन दिएको थियो । एक अर्ब जारी पूँजि रहेको उक्त कम्पनीको हाल संस्थापक तर्फको ७० करोड चुक्ता पूँजि कायम रहेको छ ।

Esewa
Crest

सर्वसाधारणलाई आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजि एक अर्ब पुग्नेछ । इन्स्योरेन्सको आईपीओ विक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS