IME Life New

सानिमा जनरलको प्रधान कार्यालय टंगालमा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय काठमाडौंको टंगालमा स्थानान्तरण भएको छ । कम्पनीको साविकको प्रधान कार्यालय कमलादीमा थियो ।

कम्पनीको बीमा व्यवसायमा भएको बृद्धिका कारण दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठीनाई उत्पन्न भएको कम्पनीले जनाएको छ । जसले गर्दा दैनिक प्रशासनिक कारोबार सञ्चालन गर्न असहज भएकोले बीमा समितिको स्वीकृति पछि प्रधान कार्यालय स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले २०५ टंगाल मार्ग, टंगालमा बागमती प्रदेश कार्यालय स्थानान्तरण गरेको हो ।

Esewa
Crest
0ef798a6d804655273116860ba125495

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS