IME Life New

सानिमा इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै काठमाडौ लगायत बाहिरी जिल्लाहरुमा दर्जनौ कर्मचारी मागेको हो,काठमाडौ बाहिरका जिल्लाहरु ललितपुर, भक्तपुर, विराटनगर, बिरगंज, पोखरा, नारायणगढ, बुटवल, नेपालगन्ज, बनेपा, बिर्तामोड, हेटौडा,, इलाम, जनकपुर, दमौली, सिमरा, बाग्लुङ र दाङ जिल्लाहरुमा कर्मचारी माग गरेको छ ।


कम्पनीले शाखा प्रवन्धक देखि मार्केटिङ एक्ज्यूटीभ सम्मका पदमा कर्मचारी मागेको छ । कम्पनीले उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा शाखा प्रबन्धक १७ जना, प्रमुख दाबी विभागमा १, लिग्ल अफिसरमा १, माकेटिङ्ग एक्ज्यूटीभ ३०जना कर्मचारीहरु माग गरेको छ ।
आवेदकले उक्त आवदेन भदौ १५ गते सम्ममा भर्ने व्यवस्था गरीएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS