IME Life New

साउन २३ गतेदेखि नेको इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले साउन २३ गतेदेखि २५ गतेसम्म तालिम सञ्चालन गर्ने जनाएको छ । उक्त तालिम भर्चुअल माध्यमबाट सञ्चालन गर्ने जनाएको छ ।

साथै तालिम लिन इच्छुकहरुले कम्पनीको केन्द्रीय कार्यालय तथा शाखा कार्यायहरुमा यहि साउन २० गतेसम्म निवेदन दिन सक्नेछन् । अभिकर्ता इजाजत शुल्क एक हजार रुपैयाँ रहेको छ ।

Esewa
Crest

कम्पनीले न्युनतम एसईई वा सो सरहको शैक्षिक योग्यता भएका इच्छुक व्यक्तिहरुलाई आवेदन दिन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS