IME Life New

सहकारी संस्थाद्धारा निःशुल्क मास्क वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बागलुङ । बागलुङ बजारमा रहेको स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कोरोना भाइरसको महामारीबाट बच्नको लागि निः शुल्क मास्क वितरण गरेको छ ।

संस्थाले बागलुङ र क्षत्री समाज बागलुङले संयुक्त रुपमा आइतवारदेखि निःशुल्क मास्क वितरण शुरु गरेको संस्थाले जनाएको छ ।

Esewa
Crest

सहकारीले तीन दिनसम्म ३ हजार निःशुल्क मास्क वितरण गरिने जनाएको छ । स्थानीय स्तरमै उत्पादन गरिएको कपडाको मास्क खरीद गरि पहिलो दिन बजारको लोकतान्त्रिक चोकबाट वितरण शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS