IME Life New

सवारी साधन प्रवाहमा कर्जाको सीमा ९० प्रतिशत पुर्याउन माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडा ले सवारी साधनमा प्रवाह हुने कर्जाको सीमा ९० प्रतिशत पुर्याउन राष्ट्र बैंकसँग माग गरेको छ । अटोमोबाइल्स एशोसिएसन अफ नेपालले निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जाको सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी ९० प्रतिशत लगानी गर्ने व्यबस्था गर्न माग गरेको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारसिँग भेट गरी सवारी साधानमा प्रवाह हुने ऋणको सीमा बढाए सवारी साधन खरिद गर्नेलाई सहज हुने व्यवस्था गर्न सुझाव दिएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिहदा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले गभर्नर अधिकारीलाई यस्तो सुझाव दिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS