IME Life New

सन नेपाल लाइफको दाङ शाखाद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स क.लि. दाङ शाखाले शनिबार उत्कृष्ट तथा बरिष्ठ अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

Esewa
Crest

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सम्मान पत्र दिँदै कम्पनीको हालसम्मको उपलब्धी, बीमा सम्बन्धी भईरहेका योजना र आगामी दिनमा ल्याउने योजनाको बारेमा उपस्थित सहभागिहरुलाई जानकारी गराएका थिए भने राष्ट्रिय कलाकार तथा यस कम्पनीका ब्राण्ड एम्बेस्डर एबं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले मानिसको मृत्यू अनिस्चित भएको हुनाले आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि हरेक व्यक्तिले बीमा गराउनु पर्दछ भन्ने भनाई राखेका थिए  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS