IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आयोजना गरेको कृषि तथा पशुपन्छी तालिम सम्पन्न भएको छ । जुम्लाको खलंगामा कम्पनीको कर्णाली प्रदेश कार्यालयको आयोजना र जुम्ला शाखाको सहजिकरणमा उक्त तालिम सम्पन्न भएको हो ।

यही जेष्ठ ९ गतेदेखि ११ गते सम्म खलंगाको होटल दौतरीमा संचालन भएको तालिममा बीमाका प्रकार, जोखिम जोखिमका प्रकार, विमाका सिद्धान्तहरु, कृषि पशुपन्छी निर्देशिका बीमा गर्ने तरिका, अभिकर्ताका आचारसंहिता, विमा ऐन, निर्देशका जस्ता विषयहरु समेटिएको पाठ्क्रममा आधारित रही तालिम सम्पन्न गरिएको कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले बताए ।

Esewa
Crest

तालिममा कृषि बीमा, पशुपन्छी विमा र जडिबुटी बीमाका अभ्यासहरु पनी गराईएको प्रमुख ढकालले बताए ।

तालिममा जुम्लाका विभिन्न स्थानिय निकायहरुबाट १७ जना प्राविधिकहरुको उपस्थिती रहेको थियो ।

यस अघि कम्पनीले मुगुको छायानाथ रारा नगरपालिकामा पनी अभिकर्ता तालिम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS