IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्षमा मुलले पाए निरन्तरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा मनोहर दास मुल पुनः नियुक्त भएका छन् । आज साधारण सभापछि निर्वाचित भएका संचालकको बैठकबाट संचालक समितिको अध्यक्षमा मुलले निरन्तरता पाएका हुन् ।

कम्पनीको आज चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्रतिनिधित्व गर्ने चार जनामध्ये कम्पनीको नियमावली बैदेशि लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजितथ रोहण गुणवर्द्धना मनोनित भइ आएको, मनोहार दास मुल, लोलमान्य गोल्छा, सिद्धार्थ मणि राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

Esewa
Crest

साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुमा अरुण राज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।

1712658868741

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS