IME Life New

सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सगरमाथा इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक बीच बीमा सेवा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौत भए सँगै बैंकका ग्राहकहरुले सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धि सेवा बैंकका सबै शाखा कार्यलयहरु बाट लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS