IME Life New

सगरमाथा इन्स्योरेन्सकी स्वतन्त्र संचालक श्रेष्ठको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकी स्वतन्त्र संचालक शोभा श्रेष्ठले दिएको राजिनामा स्वीकृत भएको छ । उनले मंसिर २९ गते कम्पनीको स्वतन्त्र संचालकबाट राजिनामा दिएकी हुन् ।

श्रेष्ठले व्यक्तिगत कारण देखाई मंसिर २९ गते स्वतन्त्र संचालकबाट राजिनामा दिएको कम्पनीले जनाएको छ । उनले दिएको राजिनामालाई कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले पुस ६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको जनाएको छ ।

Esewa
Crest
1672201875741 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS