IME Life New

संस्थागत शेयरधनीले संचालक पदमा रहेर पनि शेयर खरिद बिक्री गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बीमा समितिले बीमा कम्पनीहरुको संस्थागत शेयरधनीले संचालक समितिमा प्रतिनिधित्व गरेकै अवस्थामा पनि संस्थापक शेयर खरिद बिक्री गर्न पाउने बाटो खुल्ला गरिदिएको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को पहिलो संशोधन जारी गर्दै बीमकको संचालक समितिमा संस्थागत प्रतिनिधित्व भएको संचालकको हकमा नियुक्त गर्ने संस्थागत शेयरधनीले बीमा समितिको स्वीकृति लिई खरिद बिक्री गर्न बाधा नपर्ने प्रावधान राखिएको छ ।

Esewa
Crest

यसअघि बीमकको संचालकले संचालक पदमा रहुन्जेल वा संचालक समितिबाट हटेको १ वर्ष पुरा नहुँदासम्म पनि संस्थापक शेयर बिक्री गर्न नपाउने प्रावधान रहेको थियो ।

बीमकको संस्थागत सुशासन सम्बन्धी ननर्देशशका (पहिलो संशोधन), २०७८ पूर्ण पाठ 

बीमकको-संस्थागत-सुशासन-सम्बन्धी-निर्देशिका-संशोधन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS