IME Life New

संविधान दिवसको अवसरमा विभूषित हुनेमा बीमा कम्पनीका संस्थापक,अध्यक्ष देखि सिइओ सम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। संविधान दिवसको अवसरमा नेपाल सरकारले प्रकाशन गरेको विभूषित हुनेको सूचीमा बीमा कम्पनीको संस्थापक, संचालक  देखि प्रमुख कार्यकारी अधिकृत सम्मको नाम समावेश गरिएको छ।

गोरखा पत्र दैनिकमा प्रकाशित सूचीमा सम्मानको लागि छनौटमा परेकाहरुको नामावलीमा प्रभु इन्स्योरेन्सको अध्यक्ष कुसुम लामा, संचालक शिक्षा भट्टचन र प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य छन्।

Esewa
Crest

लामालाई सुप्रबल जन सेवाश्री, भट्टचनलाई विकास रत्न  र बज्राचार्यलाई अलंकार रास्ट्र यशोबर्दकबाट विभूषित हुने छन्।

त्यसैगरी एशियन लाईफ इन्स्योरेन्सको संचालक सुरेन्द्र कुमार गोयल, ज्योती लाईफ इन्स्योरेन्सको अध्यक्ष पशुपति मुरारका, बैंक तथा इन्स्योरेन्सको प्रवर्द्धक चन्द्र ढकाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS