IME Life New

संगीता फाउन्डेसनद्वारा पाल्पाको चिनारी दुग्ध उत्पादक सहकारी संस्थालाई सहयोग हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

संगीता फाउन्डेसन ले पाल्पाको बौघापोखराथोक गाउँको चिनारी दुग्ध उत्पादक सहकारी संस्थालाई प्रीन्टर तथा फोटोकपी मेशिन हस्तान्तरण गरेको छ।

दैनिक ५०० लिटर भन्दा बढि दुध उत्पादन गर्दै आएको उक्त सहकारीले आधुनिक ब्यबस्थापनका साथ आगामि दिनहरुमा संस्थालाई अझ ब्यबस्थित बनाउने लक्ष्य लिएको छ। सस्थाका ब्यबस्थापक रुकबिर रेग्मीले गाउँमा महिलालाई दैनिक आय आर्जन संगै उधमि गराउनमा चिनारिले पहल गरेको बताए। उनले गाउँमा रहेको चिनारीलाई साच्चिकै चिनारी गराउनमा संगीता फाउन्डेसनले सहयोग गरेकोमा आफुहरु खुसी भएको बताउनु भयो।

Esewa
Crest

संगीता फाउन्डेसनले सस्थालाइ गरेको सहयोगले सस्था को दैनिक कार्यालय सन्चालनमा थप सहज हुने बिश्वास सस्थाका अध्यक्ष टिकाराम थापाले लिएका छन। आधुनिक कृषि र यसको ब्यबस्थापन सङसंगै सहकारीले प्रदान गर्ने सेवालाई अझ सहज हुने बिश्वास रहेको कुरा संगीता फाउन्डेसनकी अध्यक्ष संगीता भट्टराईले जनाउनुभयो।

संगीता फाउन्डेसनले आगामि दिनहरुमा आवस्यक थप कार्यक्रममा जर्मन नागरिक आर्मिन विन्जेल तथा सबिन शिवाकोटीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS