IME Life New

श्रावण १ बाट “धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५” लागु हुने, के छन मुख्य व्यवस्थाहरु ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  

धितोपत्र बोर्डले  श्रावण  १ गते देखि धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ लागु गर्ने भएको छ। नियमावलीमा भएको सूचीकरण तथा कारोवार सम्बन्धी व्यवस्थाले धितोपत्र बजारमा नयाँ आयाम थप्ने विस्वास बोर्डले लागेको छ।

Esewa
Crest

अब देखि  विवरणपत्र स्वीकृत भएको वढीमा ७ दिनभित्र सूचीकरणका लागि सम्बन्धित धितोपत्र बजारमा निवेदन दिनु पर्ने व्यवस्था गरिएको र बाँडफाँट हुनासाथ सूचीकरण भई कारोबार हुन सक्ने व्यवस्था गरिएको छ ।

हेरौ धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ का मुख्य व्यवस्थाहरु : 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS