IME Life New

शेयर लगानीकर्ता तिलक कोइरालाले तोडे आमरण अनसन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शेयर लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन तोडेका छन्। कोइरालाले ‘फागुन २ गतेदेखि पुँजी बजार विकासका लागि सरकारले २०७५ सालमा गरि सक्छु भनेका महत्वपुर्ण १८ बुँदे माग’ तत्काल कार्यान्वयन गराउन नेपाल स्टक एक्चेन्जमा आमरण अनसन बसेका थिए।

आमरण अनसन बस्ने क्रममा उनको स्वास्थमा प्रतिकुल असर परेपछि सम्बन्धित सरोकारवाला निकायले मागलाई संवोधन गर्ने प्रतिवद्धता सँगै अनसन तोडेका हुन्। धितोपत्र बोर्डका अध्यक्षले पनि माग संवोधन गर्ने भन्दै अनसन तोड्न अनुरोध गरेका थिए। शेयर बजारका सरोकारवाला निकाय, नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत नेपाल पुँजी बजार फोरमको समेत सहभागितामा १८ वटा मात्रै सम्बन्धमा हालसम्म भै सो प्रगातीको समिक्षा गरिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS