IME Life New

शेयर बजार ५१ अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ५१ दशमलव २३ अंकले घट्दा चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढी प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगनाीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । अपर तामाकोशीका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावरका लगनाीकर्ताले ९ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् । रैराङ हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS