IME Life New

शेयर बजारमा सामान्य सुधार, एक अर्ब २३ करोडको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार पुँजि बजारमा सामान्य सुधार भएको छ । भदौं महिनाको दोस्रो दिन नेप्से परिसूचक ५.६८ अंकले बृद्धि भई १४०७.८९ पुगेको छ ।

आज एक अर्ब २३ करोड ९० लाख १७ हजार ४२६ रुपैयाँको कारोबार भएको छ । कूल १८९ वटा कम्पनीको ४१ लाख १४ हजार ५१२ कित्ता शेयर कारोबार भएको हो ।

Esewa
Crest

आज नागरिक लगानी कोष र साधना लघुवित्तको शेयर मूल्य धेरै बढेका कारण मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, घलेम्दी हाईड्रो र दिव्यश्वरी हाईड्रोको मूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS