IME Life New

शिवम् सिमेन्ट्सको एजिएम आज, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्ट्सले आज कात्तिक २४ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा ११ बजेबाट सुरु हुने जनानएको छ । शेयरधनीले जुममार्फत उक्त साधारण सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीले २४ दशमलव २१ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।

कम्पनीले आ।व २०७६/७७ को मुनाफाबाट समेत हुनेगरी २४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । कम्पनीले उक्त सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गरि सकेको छ । यसर्थ, कात्तिक १२ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गरिसकेका छन् ।

Esewa
Crest

यो लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत आर्थिक वर्षमा कम्पनीले १५ दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS