IME Life New

शिखर इन्स्योरेन्स द्धारा मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरको छ । कम्पनीले दुर्घटनामा परी मृत्यु भएका अर्घाखाची सन्धी खर्कका शेर बहादुर थापाको परिवार लाई सामुहिक बीमा योजना अन्तर्गतको मृत्यु दाबी भुक्तानी गरेको हो ।

सन्धिखर्कको साथी साकोस र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड विच भएको सामुहीक दुर्घटना बीमा योजना अन्तर्गत  शिखर इन्स्योरेन्स बाट प्राप्त एक लाख रुपैया मृतक विमित थापाकी श्रीमती कल्पना थापा लाई हस्तान्तरण गरेको छ ।

Esewa
Crest

सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, साथी साकोसका अध्यक्ष धर्मराज भुषाल, शिखर इन्स्योरेन्स कम्पनी अर्घाखाची शाखा प्रबन्धक लक्ष्मण केसीले एक कार्यक्रमका बिच संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा मृतक थापाकी श्रीमतीलाई सहकारीले स्व थापाको नाममा बचत रहेको रकमवापत (२६००० )छब्बिस हजार रुपैयाको चेक समेत हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS