IME Life New

शिखर इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले मंसिर ५ गतेदेखि ८ गतेसम्म कम्पनीको बीमा अभिकर्ता भई काम गर्न ईच्छुक व्यक्तिहरुको लागि उक्त ४ दिने तालिम गर्न लागेको जनाएको छ । तालिम जुम मार्फत संचालन हुनेछ ।

ईच्छुक व्यक्तिहरुले कासर्तक २७ गते बेलुका ५ बजेसम्म कम्पनीको इमेल मार्फत निवेदन दिन कम्पनीले आग्रह गरेको छ । निवेदनमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, स्थायी ठेगाना र माबाइल नम्बर, शैंक्ष्कि योग्यताको लब्धाङक पत्र र चारित्रिक प्रमाणपत्र र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS