IME Life New

वैदेशिक रोजगारबाट फर्केका युवालाई पुँजी उपलब्ध गराउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट दक्ष हासील गरी नेपाल फर्किएका युवाहरुलाई सुरुवाती पुँजी उपल्ब्ध गराउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आगाामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

सरकारले वैदेशिक रोजगारबाट फर्केका नयाँ उधम गर्न चाह्ने युवाहरुका लागि सुरुवाती पुँजी उपल्ब्ध गराउने जनाएको छ । केहि नयाँ सीप र क्षमता भएका युवाहरुलाई सुरुवाती पुँजी उपलब्ध गराइने निति तथा कार्यक्रमहरु रहेको उनले बताईन् ।

Esewa
Crest

कोरोना भाइरसका कारण आन्तरिक रोजगारीमा समस्या आउने र वैदशिक रोजगारी घट्ने भएको कारण बेरोजगारको सङख्या बढ्ने सम्भावना बढ्ने हुँदा युवाहरुलाई तालिम र क्षमता अभिवृद्धि गर्न घुम्ती तालिम केन्द« संचालन गर्न लक्ष्य रहेको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS