IME Life New

लेखनाथ नगरपालिकामा भायनेटको नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले लेखनाथ नगरपालिकामा श्रावण १५ गतेका दिन नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १५ औं शाखा तालचोक, बराल कम्प्लेक्स, लेखनाथमा खोलेको हो ।

Esewa
Crest

विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS