IME Life New

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भूमिसुधार मन्त्रीले पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव पारित भएको हो । सरकारले लिम्पियाधुरा लगायतको क्षेत्र समेटेर तत्काल नयाँ नक्सा पनि जारी गर्ने भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको  थियो ।

Esewa
Crest

यस अघि भारतले नयाँ राजनीतिक नक्सा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाए पछि त्यस विरुद्ध नेपालमा चर्को विरोध भएको थियो । यसका साथै संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS