IME Life New

लिबर्टी माइक्रो लाइफमा आबद्ध सबैले ब्लूबर्ड इन्टरनेशनल क्लिनिकमा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कम्पनी र क्लिनिकका ग्राहकहरूलाई विशेष लाभहरू उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौता अनुसार, ब्लूबर्ड इन्टरनेशनल क्लिनिकले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका ग्राहकहरू, कर्मचारीहरू, एजेन्टहरू, र उनीहरूका परिवारका सदस्यहरूलाई Annual Whole-Body Health Package (वार्षिक सम्पूर्ण शारीरिक स्वास्थ्य प्याकेज) मा ५० प्रतिशत छुट प्रदान गर्नेछ।

Esewa
Crest

सम्झौता अनुसार प्रत्येक महिनाको पहिलो शनिबार स्थानीय क्षेत्रलाई लक्षित गरी एक निःशुल्क मेडिकल क्याम्प आयोजना गरिने जनाइएको छ । जसमा लिबर्टी माइक्रो लाइफ र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकको समन्वय रहने छ ।

लिबर्टी माइक्रो लाइफमा आबद्धले उक्त क्लिनिकको प्याथोलोजीः ल्याब परीक्षणहरूमा २० प्रतिशत एक्सरे, ईसीजीमा २५ प्रतिशत, साना शल्यक्रियात्मक प्रक्रियामा १५ प्रतिशत, फिजियोथेरापीमा २५ प्रतिशत, यूएसजीरइकोरटिएमटीरपीएफटी तथा बीएमडीमा १० प्रतिशत, दन्त चिकित्सा सेवाहरूमा २० प्रतिशत छुट हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS