IME Life New

लिबर्टी माइक्रो लाइफः कुल बीमाशुल्क आर्जन १ करोड माथि, नाफा ८७.४२ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

शेयरपुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले समीक्षा अवधिसम्म ८७ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यस अवधिसम्म कम्पनीले १ करोड २ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन भने ९८ लाख ७१ हजार रुपैयाँ रहेको छ।

Esewa
Crest

तेस्रो त्रैमासमा कम्पनीको सञ्चिती जगेडा कोषमा १ करोड ४ लाख ५३ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा २ लाख ५५ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म ११ लाख २९ हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS