IME Life New

लाभांश भुक्तानी नलिएका शेयरधनीलाई यथाशिघ्र लिन यूनाइटेड इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले लाभांश भुक्तानी नलिएका शेयरधनीलाई यथाशिघ्र लाभांश भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले विभिन्न आर्थिक वर्षको वार्षिक साधारण सभाबाट पारित नगद लाभांश लिन बाँकी शेयरधनीलाई यथाशिघ्र लिन आग्रह गरेको हो ।

नगद लाभांश लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नारायणचौर नक्साल, काठमाडौंमा सम्पर्क गरी सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् मंसिर २४ गतेसम्म भित्र लिन आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीले तोकिएको उक्त अवधि अर्थात ३५ दिनभित्र लाभांश नलिएमा नगद लाभांश कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS