IME Life New

लक डाउन बीच भारतको शेयर बजारमा उछाल,यस्तो छ कारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज भारतीय शेयर बजारमा उछाल आएको छ। बुधवार खुलेको भारतका प्रमुख दुई शेयर बजारमा राम्रै  वृद्धि आएको हो।  भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा वृद्धि देखिएसंगै लगानीकर्ता केही राहतको सास फेरेका छन् ।

बिएससी सेंसेक्स सूचक १८६१ दशमलव ७५ को अंकले वृद्धि भएर २८५३५ दशमलव ७८ अंक मा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक ५१६ दशमवल ८० अंकले वृद्धि भएर ८३१७ दशमलव ८५ अंकमा पुगेको छ।

Esewa
Crest

भारतको सरकारले राहतको प्याकेज ल्याउने संकेतसंगै आज दुवै शेयरबजारमा उछाल आएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर २१ दिनको लक डाउनको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS