IME Life New

लक्ष्मी भ्यालु फन्ड–१ को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–१ को १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फन्डले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि साउन २८ गते बुक क्लोज मिति तोकेको छ । त्यसकारण आजसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले मात्र लाभांश सुरक्षित गर्न पाउनेछन् ।

लक्ष्मी भ्यालु फन्डले यो लाभांश आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गर्न लागेको हो । फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS