IME Life New

लकडाउन फेरि बढाउन उच्चस्तरीय समितिको सिफारिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको छ ।

आईतबार बसेको समन्वय समितिको बैठकले लकडाउन अवधि बढाउन मन्त्रिपरिषद्लाई सिफरिस गर्ने निर्णय गरेको हो । लकडाउनको अवधि कति लम्ब्याउने सिफरिस गरेपनि कति दिन बढाउने भन्ने बारेमा अझै टुंगो भएको छैन । यसै बिषयमा निर्णय गर्न प्रधान्मन्त्री निवास वालुवाटरमा मन्त्रिपरिषद्को बैठक बसिरेहेको छ ।

Esewa
Crest

सरकारले यसअघि जेठ ५ गते सम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । तर कोरोना संक्रमण फैलिदै गएको र कोरोनाको कारणबाट दुई संक्रमितको मृत्यु भएको कारण सरकारले लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS