IME Life New

रौतहटमा थपिए २२ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रौतहटमा एकैदिनमा २२ जना कोरोना संक्रमित भेटिएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहट गौर, देवानी गोनाही र राजेदेवी नगरपालिकाका हुन् ।

रौतहट जिल्लाको प्रमुख जिल्ला आधिकारी वासुदेव घिमिरेका अनुसार ३ जना बालबालिका सहित २२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । सदरमुकाम गौरमा पहिलो पटक सातजना संक्रमण देखिएको हो । भारतबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । योसँगै रौतहटमा संक्रमितको सङख्या ६९ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS