IME Life New

रिलायन्स लाइफको ६३ करोड रुपैयाँ बराबरको आईपीओ आउदै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

रिलायन्सले जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल इन्स्योरेन्सको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्व १० करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

आईपीओ जारी गर्नका लागि यी दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा रिलायन्स लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणण्रमण पराजुली र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरे ।

हालसम्म इन्स्योरेन्सले विभिन्न जिल्लामा ८८ वटा शाखा तथा उपशाखा कार्यालयहरु मार्फत बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS