IME Life New

रिचार्जरले ल्यायो लेमन फ्लेवर स्याजिटाइजर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिचार्जरले लेमन फ्लेवरको गुणस्तरीय एमएचआई ब्रान्डको थोक तथा खुद्रा बिक्री वितरण गर्न थालेको छ । रिचार्जरले एमएचआईका स्यानिटाइजरको बिक्री वितरण सुरु गरेको हो ।

अल्कोहलको गन्धयुक्त स्यानिटाइजरबाट आजित बनेको अवस्थालाई मध्यनजर गर्दै लेमन फ्लेवरको स्यानिटाइजर बजारमा उपलब्ध गराउन लागिएको ग्लाइडरले जनाएको छ। प्रि बुकिङ गरेर मात्र यो स्यानिटाइजर खरिद गर्न सकिनेछ ।

Esewa
Crest

त्यसैगरी रिचार्जरले विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क पनि भित्रयाएको छ । ९५ प्रतिशतसम्म हावालाई पूर्ण रुपमा फिल्टर गर्न सक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास गरिन्छ ।

बरकम र एन एक्स २००० ब्राण्डका इन्फ्रारेड थर्मलगन ५० प्रतिशत छुटमा रिचार्जरले दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS