IME Life New

राष्ट्रिय बीमा कम्पनीको संचालकमा बराल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा विश्वराज बराल नियुक्त भएका छन् । नेपाल बैंक लिमिटेडको पत्रानुसार बराल कम्पनीको संचालकमा नियुक्त भएका हुन् । अर्को व्यवस्था नभएसम्मका लागि समितिको संचालक सदस्य रहने गरी चैत ६ गते कम्पनीको संचालक समितिको अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS